उद्योग महासंघले १० अर्बको लगानीमा कम्पनी खोल्दै
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगञ्जज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा उक्त जानकारी...