सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही नियुक्त
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको सिफारिसमा शाहीलाई शनिवार प्रदेश प्रमुख नजिर मियाँको रोहवरमा उच्च अदालत दीपायलयका मुख्य न्यायाधीश शुसिला...