चन्द्रयान-३ को सफल अवतरणपछि ओलीले भने-पूर्वीय ज्ञानले सफलता हासिल गर्यो
काठमाडौँ । भारतको चन्द्रयान-३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान...