चन्द्रागिरि नगरपालिकाद्वारा पाँच विधाका चौध महिला सम्मानित
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले विभिन्न पाँच विधामा उत्कृष्ट योगदान पुर्याएका नगर क्षेत्रका १४ महिलालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाद्वारा आज आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको...