इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस-रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा पक्राउ परेकी चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ को...