चन्द्रगिरि रिसोर्टलाई सोध्यो प्रशासनले स्पष्टीकरण
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ । निषेधाज्ञाको समयमा रिसोर्टमा भीडभाड बढेको भन्ने सूचना आएपछि सोबारे जानकारी लिएको बताइएको छ । रिसोर्टमा सोमबारदेखि नेकपा...