अर्थतन्त्रले धान्न सकेन, यतिधेरै मन्त्री चाहिँदैन : डा. चन्द्र भण्डारी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले उत्कृष्ट संविधान बनाए पनि देशको अर्थतन्त्रले धान्न नसकेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै यतिधेरै मन्त्रीहरू प्रदेशदेखि केन्द्रसम्म आवश्यक नभएको बताए ।...