ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेका छौं : उपाध्यक्ष रिजाल
काठमाडौँ । नेपाल बोर्डका उपाध्यक्ष चन्द्र रिजालले ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् । बुधबार ललितपुरमा आयोजित ४४औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...