ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
काठमाडौँ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसबाट नवराज के.सी ४ हजार ७१५ मतका साथ विजयी भएका हुन् । दोस्रो भएका एमालेका उम्मेदवार खड्गबहादुर कार्कीले ४...