संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा जगतबहादुर सिंखडा चयन
काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को अध्यक्षमा जगतबहादुर सिंखडा चयन भएका छन् । मंगलबार काठमाडौँमा आयोजित छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिंखडालाई एक वर्षको लागि जेटीयूसीसीको राष्ट्रिय...