सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोबाट खटिएको प्रहरीले भारत बिहार घर भएका हाल काठमाडौँ महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने...