गाजा चर्चमा भएको इजरायली आक्रमणमा धेरैको मृत्यु भएको छ : हमास
गाजापट्टी, प्यालेस्टिनी अधिनस्थ क्षेत्र । बिहीबार अबेर भएको इजरायली हमलामा गाजामा एउटा चर्चमा आश्रय लिएर बसेका थुप्रै विस्थापितहरूको मृत्यु भएको र धेरै घाइते भएको हमास नियन्त्रित आन्तरिक मामिला मन्त्रालयले बताएको...