चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि
काठमाडौँ । ११औँ फाल्गुनन्द गोल्डपको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब, काठमाडौँले चुमेको छ । प्रतिस्पर्धी मच्छिन्द्र फुटबल क्लबलाई ट्राइबेकरमा ५-४ गोलले हराउँदै चर्च ब्वाइजले उपाधि जितेको हो । निर्धारित ९०...