‘गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछ’-वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् । पार्टी सम्बद्ध रोल्पा काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा...