काठमाडौँलाई झल्काउन रङ्गमञ्चको भूमिका महत्त्वपूर्ण : उपप्रमुख डङ्गोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छिन्। शनिबार काठमाडौँमा आयोजित नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।...