चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त
काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयअनुसार उनी सदस्यमा नियुक्त भएका...