भुवन केसीप्रति दीपकराजको आक्रोश-यो अध्यक्ष आएदेखि जताततै लफडै लफडा छ
काठमाडौँ । कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी आएपछि फिल्म क्षेत्रमा जताततै लफडै लफडा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो फिल्मको बक्स...