अनलाइन दर्ता, चलानी र जिन्सी खाताको प्रयोग अनिवार्यता कि स्वैच्छिक ?
सरकारले हरेक कार्यालयहरूलाई इन्टरनेटमा दिइने पैसा फेसबुक र टिवटर चलाउन भन्दा देशै भरी अनलाइन दर्ता, चलानी, जिन्सी खाताहरूलाई व्यवस्थित बनाउने प्रयास गर्न सकेमा अनियमितता र भ्रष्टाचार जस्ता क्रियाकलाप ५० प्रतिशत...