पर्सा-४ बाट निर्वाचित कांग्रेसका रमेश रिजाललाई चाँदीको मुकुट !
काठमाडौँ । पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेस नेता रमेश रिजाललाई धोबिनी गाउँपालिका उपाध्यक्ष मञ्जु देवीले चाँदीको मुकुट लगाइदिएकी छन् । कांग्रेस नेता रिजाल सत्ता...