चाङ’ई-६ चन्द्रमाको अनुसन्धान प्रक्षेपण गर्ने चीनको तयारी
वेन्चाङ (हेनान, चीन) । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ लाई प्रक्षेपण गर्नका लागि निर्धारण गरिएको जनाएको छ । चाङ’ई–६ चन्द्रमा अनुसन्धान...