चाङ्ला हिमालमा अलपत्र परेका पर्यटकको सकुशल उद्धार
काठमाडौँ । हुम्लाको चाङ्ला हिमालको बेसक्याम्पमा अलपत्र परेका पर्यटकको सकुशल उद्धार गरिएको छ। सिमकोट गाउँपालिका-१ स्थित चाङ्ला हिमाल चढ्न पुगेका पाँच बेलायती र दुई नेपाली नागरिकलाई माउन्टेन एयरको हेलिकोप्टरबाट उद्धार...