केपी ओलीको गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । पुर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक गरेका छन् । उक्त गीतमा ओलीको आफ्नै शब्द...