सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि राति ९ बजेसम्म सेवा दिँदै गुल्मी प्रशासन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गुल्मीले दसैँपछि सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि राति ९ बजेसम्म सेवा दिन थालेको छ । दसैँ सकिएसँगै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेको हो...