राष्ट्रिय राजनीतिको चाबी माओवादीको हातमा छ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन् । प्रेस सेन्टर नेपालले आज आइतबार ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई...