भारतद्वारा चामल निर्यात ३ देशका लागि फुकुवा, नेपालमाथि कायमै
काठमाडौँ । भारतले लगाएको चामल निर्यातको प्रतिबन्ध ३ देशको लागि फुकुवा भएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले ३ देशको लागि प्रतिबन्ध फुकुवा गरिएको बताएको छ । भारतले भुटान, सिंगापुर...