डुबेर दुई बालिकाको मृत्यु
दैलेख । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका-३ पानीखोलाका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । उनीहरूको शुक्रबार साँझ करिब ४ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा चामुण्डा-३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी पाँच वर्षीया छोरी सपना खप्तडी र सोही ठाउँकी...