‘चार्टर्ड एकाउन्टेनमा भविष्य राम्रो छ’
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेसा चार्टर्ड एकाउन्टेन रहेको बताएका छन् । बिहीबार काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै...