उपकुलपति डा. बरालले भने-लेखापरीक्षण क्षेत्रका विकृति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्छ
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले लेखापरीक्षण क्षेत्रमा देखिएका विकृति विसंगति रोक्न चार्टर्ड एकाउन्टेन्ट स्वयम् सचेत हुनुपर्नेमा जोड दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आज यहाँ...