चार्टर उडानको नाममा टिकट बिक्रीवितरण भएकोप्रति प्राधिकरणको ध्यानाकर्षण
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडानको नाममा हुने ठगी बन्द गर्न आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बिहीबार विज्ञप्ति जारी गर्दै वायुसेवा कम्पनीले चार्टर उडानको नाममा...