विदेशबाट आउनेले सात दिन होटेलमा अनिवार्य बस्नुपर्ने,हवाई मार्गबाट आउनेका लागि मापदण्ड निर्धारण
काठमाडौँ । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हवाई मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ...