अमेरिकी सेनाका प्रशान्त क्षेत्रीय कमान्डका उच्च अधिकारी नेपाल आउँदै
काठमाडौँ । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै अमेरिकी उच्च अधिकारीहरूको नेपाल आगमन बाक्लिरहेका बेला अर्को महिना अमेरिकी उच्च पदस्थ सैनिक अधिकारी नेपाल आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र...