अमेरिकी सैन्य अधिकारी फ्लिन आज सगरमाथा आधार शिविर जाँदै
काठमाडौँ । अमेरिकी सेनाका प्रशान्त क्षेत्रीय कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन सगरमाथा आधार शिविरको भ्रमणमा जाँदैछन्। उनले माउण्टेन फ्लाइटमार्फत सगरमाथा आधार शिविरको भ्रमण गर्न लागेको सैनिक मुख्यालयले जनाएको छ...