राजा चार्ल्स तृतीयको क्यान्सर चाँडै थाहा भयो : प्रधानमन्त्री सुनक
लन्डन । आफ्नो शासनकालको १८ महिनामात्र पूरा गरेका बेलायतका राजा चार्ल्सको उपचार सुरु भएपछि चाँडै क्यान्सर पत्ता लागेको प्रधानमन्त्री ऋषि सुनकले मङ्गलबार बताएका छन् । बकिङ्घम प्यालेसले ७५ वर्षीय राजा...