जाँदाजाँदै शोभराजले भने-नेपालविरुद्ध मुद्दा हाल्छु
काठमाडौं । नेपालमा १९ वर्ष लामो कैद सजाय भुक्तान गरेर आज स्वदेश फर्किएका सिरियल किल्लरका रूपमा परिचित चार्ल्स शोभराजले नेपालविरुद्ध मुद्दा हाल्ने बताएका छन् । नेपालबाट फ्रान्स डिपोर्ट हुने क्रममा विमानस्थलमा समाचार एजेन्सी एएफपीलाई...