मापदण्ड अनुसार ट्रायल सेन्टर बनाउन बागमती सरकार सकारात्मक
काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र सम्बन्धी प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरहरू मापदण्ड अनुसार बनाउने भएको छ । मापदण्डविपरीत सञ्चालित ट्रायल सेन्टर र ट्रायल सेन्टरमा निजी सवारी...