पर्वतमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते
काठमाडौँ । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा मिनि भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मध्य पहाडी लोक मार्गको कुश्मा–बागलुङ सडकबाट खुर्कोटतर्फ उक्लिँदै गरेको ध१ज ११२३ नम्बरको मिनि भ्यान उकालो...