फोहोर लिएर ट्रक बञ्चरेडाँडा जान चालकद्वारा अस्वीकार
काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर उठाउन काठमाडौँ महानगरपालिकाले जारी राखेको प्रयास निष्कर्षमा पुग्न सकेको छैन । विवाद मिलेको छैन । सिसडोल क्षेत्रका स्थानीयले काठमाडौँमा भएको सहमति अस्वीकार गरेका छन् ।...