चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्र बैङ्कलाई चेम्बरको आग्रह
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्र बैङ्कसँग आग्रह गरेको छ । राष्ट्र बैङ्कको नीतिले मुलुकमा व्यावसायिक वातावरण झन् बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सको आरोप...