ललितपुरमा बन्धक बनाइएकी महिलाको उद्धार
काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्धार गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्धार गरेको प्रहरीले...