चिकित्सक लाइसेन्स परीक्षामा ५८ प्रतिशत अनुत्तीर्ण
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५७ दशमलव ६८ प्रतिशत अनुत्तीर्ण भएका छन्। काउन्सिलले शनिबार सार्वजनिक गरेको नतिजा अनुसार ४२ प्रतिशत ३२ प्रतिशत मात्र उत्तीर्ण भएका...