चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पेसागत जिम्मेवारी निर्वाह गर्न निर्देशन, विज्ञापन गर्नेलाई कारबाही हुने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलाई आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेसागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ । चिकित्सक, स्वास्थ्यकर्मी एवं...