लुम्बिनी प्रादेशिक अस्पतालका पाँच चिकित्सक बर्खास्त
बुटवल । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ । अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान...