दुर्गा प्रसाईँको रिटमा फैसला सुनाउने सर्वोच्चको तयारी
काठमाडौँ । चिकित्सा शिक्षा आयोगविरुद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दायर गरेको रिटमा सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै छ । कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले तीन दिन बहस सुनेपछि...