कामकाजमा असहयोग गरेको भन्दै उपसचिवसहित १० कर्मचारी मन्त्रालय फिर्ता
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले कामकाजमा असहयोग गरेको आरोपमा ५ उपसचिवसहित १० कर्मचारीलाई मन्त्रालय फिर्ता पठाएको छ । शिक्षा मन्त्रालयले खटाएका ७ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३ कर्मचारीको...