धनगढीमा डा. गोविन्द केसीको अनसनविरुद्ध प्रदर्शन
काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा शनिबार प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत...