एमाले उम्मेदवार रावललाई ‘ब्यालेट’भित्र मतदाताको चिठी !
काठमाडौँ । नेकपा एमाले हुम्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवार दल रावललाई मतदाताले मतपत्रसँगै चिठी पठाइएको छ। प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पूर्वसामाजिक विकासमन्त्री रावललाई चंखेली गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदाताले...