चितवन क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भएका अधिकारी अखिल क्रान्तिकारी प्रवेश
काठमाडौँ । चितवनको चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति निर्वाचित प्रज्वल अधिकारी अखिल (क्रान्तिकारी) प्रवेश गरेका छन्। अधिकारीलाई बिहीबार (आज) संगठनको मातृपार्टी नेकपा (माओवादी केन्द्र) का...