चितवन मेडिकल कलेजमा पुनः सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम
काठमाडौँ । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु भएको छ । अस्पतालले गत जेठ १८ गते स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी मंगलबारदेखि स्वास्थ्य बीमामार्फत्...