प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई प्रमाणपत्र प्रदान
काठमाडौँ । चितवन क्षेत्र नम्बर-२ मा भएको उपचुनावमा निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई विजयी घोषणा गरी प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेलाई मुख्य निर्वाचन अधिकृत...