रवि लामिछानेले घोषणा अनुसार चितवन २ मा ल्याए पानी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा घोषणा गरेअनुसार पानी ल्याएका छन् । चितवन-२ अन्तर्गत रामनगर, ठिमुरा, देवघाट, जुगेडि, भतेरिका स्थानीयका लागि पानी ल्याएको बताएका छन् ।...